शिक्षा

बाँकेमा फैलियो आँखा पाक्ने रोग, ४ दिन विद्यालय बन्द

नेपालगंज । बाँके जिल्लाका केही स्थानहरुमा आँखा पाक्ने रोग फैलिए पछि चार दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरिएको छ । ...
पूरा पढ्नुहोस्

रौतहटका शत्रुधन बैठा नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । रौतहटका शत्रुधन ...
पूरा पढ्नुहोस्

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वबियु र क्याम्पस प्रशासनको मिलेमतोमा ब्रम लुटतन्त्र मच्चाउदै गरेको खुलेको छ ।

नेपालगन्ज : लामो समय पछि स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन सम्पन्न भए पछि महेन्द्र बहुमुखी क्याम्पसमा पहिला भन्दा झन बेथिति ,भष्टचार ...
पूरा पढ्नुहोस्

मोबाइल तथा इन्टरनेट बैंकिङमा यसरी हुन सकिन्छ सुरक्षित:नेपालगन्ज त्रिभुवनचोक शाखा प्रमुख गुप्ता

जेठ ९ / नेपालगन्ज - शिवम गुप्ता मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङले ग्राहकहरूलाई बैंकिङ सेवाहरू पहुँच गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ...
पूरा पढ्नुहोस्

अब विद्यार्थी राजनीति स्वबियुको_नेतृत्व ।

अनेरास्ववियू महेन्द्र.ब.क्याम्पस इकाइ कमिटी :अध्यक्ष केशर जंग शाही। लामो समय देखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेको छैन ।भर्खरै मात्र ...
पूरा पढ्नुहोस्

बाल दिवसको अवसरमा नरैनापुरका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान

नेपालगन्ज : बाँकेको दुर्गम क्षेत्र नरैनापुरलाई शिक्षाको हब बनाईनेबाँके, २९ भाद्र । बाँकेको नरैनापुर गाँउपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई ...
पूरा पढ्नुहोस्

नरैनापुरलाई शिक्षा र स्वास्थ्य क्षेत्रको हब बनाईने:प्रमुख ईश्तियाक अहमद शाह ।

नरैनापुर : बाँकेको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर गाँउपालिकामा शिक्षा, स्वास्थ्य, यातायात र कृषि प्रमुख समस्या छन् । यी सबै समस्यालाई ...
पूरा पढ्नुहोस्

एसईईको नतिजा आज प्रकाशित हुँदै ।

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ । कक्षा ...
पूरा पढ्नुहोस्

बालविवाह न्युनिकरणका लागि बर्दियाका प्रमुख सरोकारवालाहरु एकै ठाउँमा

नेपालगन्ज । बाँके युनेस्को क्लबको आयोजनामा बर्दिया जिल्लाको गुलरियामा जिल्लास्तरीय प्रमुख सरोकारवालाहरुको सहभागितामा विहिबार महत्वपुर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ...
पूरा पढ्नुहोस्

बाल विवाह न्यूनीकरणमा देखिएका चुनौतीहरु विषयक एक दिने अन्तरक्रिया कार्यक्रम स्याक नेपाल बाँकेको आयोजनामा समापनको तस्वीरहरु

बाल विवाह रोकथाम परियोजना, हामी सबैको एक्यबद्धता : बाल विवाह विरुद्धको साझा प्रतिबद्धता मूल नाराका साथ बाल विवाह न्यूनीकरणमा देखिएका ...
पूरा पढ्नुहोस्