प्रखर परोपकार मिसन नेपालको अध्यक्षमा: मल्ल चयन

मुख्य खबर विशेष समाचार स्थानीय तह स्वास्थ्य

नेपालगंज । नेपाल सरकार अन्तर्गत संघीय अस्पताल ‘सुशील कोईराला प्रखर क्यान्सर अस्पताल’ लाई स्थापना गर्ने प्रखर परोपकार मिसन नेपाल खजुराको अध्यक्षमा महेन्द्र मल्ल निर्विरोध चयन भएका छन ।

बाँकेको खजुरा गाँउपालिका स्थित रहेको प्रखर परोपकार मिसन नेपालको ११औं साधारण सभाबाट अध्यक्ष पदमा चयन हुनुभएको हो । आजिवन सदस्य मल्लको नेतृत्वमा १४ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ ।

मंगलबार भएको एघारौं साधारणसभा मार्फत अध्यक्षमा मल्ल, बरिष्ठ उपाध्यक्षमा सुदिप पौडेल, उपाध्यक्षमा शेर बहादुर बुढाथोकी, महासचिवमा बिबेक लामिछाने, सचिवमा लेखनाथ सापकोटा, कोषाध्यक्षमा तारामणि अधिकारी, सहसचिवमा जिवनाथ सापकोटा, सदस्यमा होमराज पौडेल, बिकास सापकोटा, बालकृष्ण लामिछाने, पूर्णलाल चुके, दिपक ढकाल, अब्दुल कादिर शेष र रामचरण बि सी सर्वसम्मत चयन भएका प्रमुख निर्वाचन अधिकृत एवं अधिवक्ता ईश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *