अध्यक्ष मल्लको पहलमा खजुरा क्यान्सर अस्पतालमा १/१ थान एम्बुलेन्स र बस हस्तान्तरण

मुख्य खबर विशेष समाचार स्वास्थ्य

नेपालगन्ज – नेपाल – भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दुतावासद्वारा पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेलाई एम्बुलेन्स र बस हस्तान्तरण गरेको छ।
नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री र, नेपालका लागि भारतका महामहिम राजदुतको उपस्थितिमा १ थान बस र १ थान एम्बुलेन्स हस्तान्तरण गरिएको अस्पताल बिकाश समिती अध्यक्ष टेकेन्द्र मल्लले बताउनु भएको छ ।

स्वास्थ्य मन्त्रालयको समन्वयमा गरिएको अध्यक्ष मल्लको छोटो समयको पहलमै सम्बोधन गरिदिएकोमा भारतीय दुतावास लाई अस्पताल बिकाश समितीका अध्यक्ष टेकेन्द्र मल्ल आफ्नो ब्यक्तिगत र सम्पुर्ण अस्पताल बिकाश समितिको तर्फबाट हार्दिक आभार ब्यक्त गर्नु भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *