डियुटीमा खटिएकि महिला प्रहरीलाई आफ्नै श्रीमान्र ले गरे गोलि प्रहार ।

गणेश बुढा क्षेत्री दाङ : दाङमा गोली प्रहारबाट एक जनाको हत्या भएको छ । घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी धनमाया थापाको गोली उनकै श्रीमान प्रहरी सहायक हवल्दार यमबहादुर झाक्रिले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ […]

Continue Reading

अमेरिका लगायत विभिन्न देशमा पठाईदिन्छु भन्दै ठगी गरेर फरार रहेका बस्नेतको नाममा मुद्दा दर्ता ।

काठमाडौं : अमेरिका लगायत विभिन्न देशमा पठाईदिन्छु भन्दै रकम संकलन गरेर फरार रहेका कल बहादुर बस्नेतलाई प्रहरीले खोजिरहेको छ।पश्चिम रुकुम बाफिकोट गाउँपालिका वडा नं २ र हाल किर्तिपुर नगरपालिका वडा नं ४ गाम्चा घरमा बस्दै आएका कल बहादुर बस्नेत र उनकी श्रीमती बिष्णु बस्नेत सहित संकलन गरेको पैसा लिएर फरार रहेको पीडित बताउछन् ।फरार बस्नेतको […]

Continue Reading

राप्ती सोनारी स्थित सामुदायिक वनबाट भरुवा बन्दुक बरामद ।

नेपालगन्ज: बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं ५ मा पर्ने कन्या राजा सामुदायिक वन स्थित भरुवा बन्दुक बरामद भएको छ । सोमबार ६:४५ बजेको समयमा राप्ति सोनारी कन्या राजा सामुदायिक वन स्थित सोही ठाँउका चाचरफर्का बस्ने बर्ष ५० का माघु थारु बनको चौकिदारको सूचनाको आधारमा एक नाले भरुवा बन्दुक बेबारिसे अवस्थामा रहेको ईलाका प्रहरी कार्यालय […]

Continue Reading

बाँकेमा काठको दार बरामद

नेपालगंज । डिभिजन वन कार्यालय बाँकेले अवैध रुपमा तस्कर गरिएको सालको काठ बरामद गरेको छ । जिल्लाका विभिन्न तीनवटा सःमिलमा छापा मारिएको छ । नेपालगन्ज सवडिभिजन वन कार्यालय राँझाका सहायक डिभिजनल वन अधिकृत नारायण पार्धेका अनुसार छापा मार्दा सो काठ बरामद भएको बताइएको छ ।उनका अनुसार विभिन्न ठाउँबाट अवैध काठ ओसारपसार गरी चिरानका लागि जिल्लामा […]

Continue Reading

अवैधरुपमा भित्रयाईएको ९० केजी कुखुराको मासु बरामद

नेपालगंज । बाँकेको सशस्त्र प्रहरी बल बंदरगाह बिओपीले भारतबाट अबैध रुपमा ल्याउदै गरेको ९० केजी बोइलर कुखुराको  (बोनलेस) मासु बरामद गरेको छ । सशस्त्र प्रहरी बलको बंदरगाह बिओपीबाट खटिएको मोबाइल टोलिले जानकी गाउँपालिका वडा नम्बर १ साईंगाउँ छोटी भंसार स्थित दसगजा नजिकैबाट बेवारिसे अवस्थामा अबैध बोइलर कुखुराको मासु ९  (बोनलेस)  ९० केजि बरामद गरेको हो । […]

Continue Reading

बाँकेको जमुनाह नाकाबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ ।

बाँके : नेपालगन्जको जमुनाह नाकाबाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा ११ बस्ने ३४ वर्षीय खड्क बहादुर रावल रहेका छन । भारतको रुपैडिया बाट नेपालगन्ज तर्फ आईरहेको अवस्थामा जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । लागू औषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले […]

Continue Reading

१७ वर्षिय नाबालिका प्रकरण : परिवारले भने ‘छोरी त पाए तर अब न्याय पाउनु पर्यो’

२९ जेठ, बाँके । अपहरणमा परेकी नेपालगञ्जकी एक नाबालिकाको घटनामा संलग्न दोषी माथि प्रहरीले कानुनी कार्वाही अगाडि बढाएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ पसाङ्गल्हमु मार्ग नजिक बस्ने मेहदी राईका २१ वर्षिय छोरा नुर आलम राईले १२ कक्षाको परिक्षा दिन गएकी १७ वर्षिय किशोरीलाई बन्धक बनाएर भारतमा राखेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर कार्वाही अगाडि […]

Continue Reading

लभ-जिहादका कारण १७ वर्षिय ८ दिनदेखि नाबालिका अपहरणमा

१२ जेठ, बाँके । एक घटनाका कारण यति बेला बाँकेको नेपालगञ्ज शहरमा हिन्दू र मुस्लिम समुदाय बीच दरार पैदा भएको छ । हिन्दु समुदायको नाबालिका १७ वर्षिय किशोरीलाई मुस्लिम समुदायका एक किशोरले अपहरण (शरिर बन्धक) बनाएर जबरजस्ती करणी गरिरहेको बताउदै पिडित आफन्त तथा हिन्दुवादीहरु यति बेला सडकमा उत्रिएका छन । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ […]

Continue Reading

म्याद थपका लागि टोपबहादुर रायमाझीलाई आज अदालत पेस गरिंदै

जेठ १, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ । काठमाडौं प्रहरी परिसर अनुसार आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते […]

Continue Reading

नेपालगन्जमा अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ

बैशाख २७ / नेपालगन्जबाँके प्रहरीले अटोमेटिक पेस्तोल सहित तीन जनालाई पक्राउ गरेकाे छ । बैशाख २६ गते राती करिब साढे नाै बजेकाे समयमा नेपालगंज वडा नं-१२ स्थित किङक्रस क्लबमा पुगेका मानिसहरुले झै-झगडा गरेको र उनीहरुको साथमा हतियार (पेस्तोल) रहेको सूचनाका आधारमा पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। सुचनाको आधारमा पुगेकाे प्रहरी टोलीले क्लबमा […]

Continue Reading