बाँके बर्दिया–भारतका अधिकारीबीच सीमा सुरक्षाबारे छलफल

नेपालगन्ज : बाँके र बर्दियासँँग सिमाना जोडिएको भारतीय जिल्ला बहराइचका डिस्ट्रिक मजिस्ट्रेट मोनिका रानी (डीएम)को निमन्त्रणामा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरूको एकदिने समकक्षी बैठक भारतको बहराइचस्थित नान्पारामा सम्पन्न भएको छ ।बहराइचका डिस्ट्रिक मजिस्ट्रेट रानीको नेतृत्वको भारतीय सुरक्षा अधिकारीसँगको संयुक्त सीमा बैठकमा नेपालका तर्फबाट बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलसहित सुरक्षा अधिकारीले भाग लिएका थिए […]

Continue Reading

भारतको श्रावस्तीमा कार दुर्घटना: ६ जना नेपालीको ज्यान गयो

नेपालगंज । भारतको श्रावस्तीमा कार दुर्घटना हुदाँ ६ जना नेपालीको ज्यान गएको छ । नेपालगंज उप-महानगरपालिका वडा नंम्वर ०८ त्रिभुवन चोकका ६ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको हो । शनिबार नेपाली समय अनुसार साँझ साढे ६ भएको कार दुर्घटनामा नेपालगंजका व्यापारी दुई परिवारका गरी ६ जनाको मृत्यु भएको बताइएको छ । नेपालगंज त्रिभुवन चोक […]

Continue Reading

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनौट

गुलशन झाको आक्रामक ब्याटिङको मद्दतले नेपालले एसीसी प्रिमिअर कपको फाइनलमा प्रतिद्वन्द्वी यूएईलाई सात विकेटले पराजित गरेको छ। कीर्तिपुर क्रिकेट मैदानमा यूएईले छोडेको ११८ रनको सामान्य लक्ष्य नेपालले ३० ओभर ३ बलमा ३ जना खेलाडी गुमाउँदै पूरा गरेको हो। यो उपाधिसँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपको लागि छानिएको छ। सँगै नेपालले डेढ महिनाको बीचमा […]

Continue Reading

बाँकेका पत्रकार खानलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार

भरतपुर : मुस्लिम जर्नालिस्ट क्लब नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ।एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसनले क्लबलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो। चितवनमा देउराली फ़ाउण्डेसनले आयोजना गरेको एक कार्यक्रममा फाउण्डेशनका अध्यक्ष भिम घिमिरेले मुस्लिम जर्नालिस्ट क्लब नेपालका अध्यक्ष आलम खानलाई उक्त पुरस्कार प्रदान गरेक हुन्। पुरस्कारको राशी १९ हजार ५०० रुपैयाँ रहेको […]

Continue Reading

प्रहरीकै अगाडि पूर्वसांसद र उनका भाइको हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद र उनका भाइ अशरफको शनिबार राति तीन जना बन्धुकधारीले गोली हानी हत्या गरेका छन्। यो हत्या भएको बेला प्रहरीले अतिक अहमद र उनका भाइ अशरफलाई मेडिकल चेकअपका लागि अस्पताल लैजाँदै थियो । अतिक अहमद र अशरफ पूर्व विधायक राजु पालको हत्याको आरोपमा जेलमा थिए।राजु पाल हत्याका साक्षी […]

Continue Reading

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका प्रमुख लिउबीच भेटवार्ता सुरु

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ ।  भेटवार्ता ओली निवास बालकोटमा चलिरहेको छ ।  भेटवार्तामा अध्यक्ष ओलीसँग नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई, नेता विष्णु रिमाल लगायतका नेताहरु सहभागी छन् ।  चार दिने नेपाल भ्रमणको सिलसिलामा लिउ […]

Continue Reading

कतारले विश्वकपमा हल्ला गर्न समर्थक भाडामा ल्याउने, कति दिन्छ तलब हेर्नुस् ?

फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता विश्वकप सुरुहुन केही समयमात्रा बाँकी रहेको छ । यस्तैमा कतारले यसलाई भब्य बनाउनका लागि विभिन्न योजनाहरु बनाइरहेको छ । यो पटकको विश्वकपका लागि ५ दशमवव तीन बिलियन पाउण्ड खर्च हुने अनुमान गरिएको छ । यसका लागि कतारले अहिलेसम्म विश्वकपमा प्रयोग नभएको सिस्टम रंगशालामा प्रयोग गर्दैछ ।  कतारले विश्वभर बाट १० […]

Continue Reading

साउदी अरबमा एकै दिनमा ८१ जनालाई मृत्युदण्ड कुन,कुन देशका नागरिक परे…

साउदी अरब — साउदी अरबले शनिबार आतंकवादसँग सम्बन्धित विभिन्न अपराधमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको छ । यो राज्यमा गत वर्षको मृत्युदण्डको कूल संख्याभन्दा बढी हो । उनीहरू सबैलाई घोर अपराध गरेकोमा दोषी ठहर गरिएको थियो साउदी अरबको राज्य सञ्चालित समाचार संस्था साउदी प्रेस एजेन्सी एसपीएले जानकारी गराएको छ । उनीहरू इस्लामिक स्टेट समूह […]

Continue Reading

बिदेश छु भनेर छाडा कुरा नगर्नुस्, एकजना एयरपोर्टमै पक्राउ परे।

काठमाडौं.विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई साथी बनाई सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका–७ बस्ने ३१ वर्षीय मुक्ति खनाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ। उनले म्यासेन्जरमा कुराकानी गरी ललाई फकाई, धाकधम्की र […]

Continue Reading

कतार सरकारले बढाएको तलब कुन कुन कम्पनीमा लागू भयो ? हेर्नुस् !

काठमाडौं : कतार सरकारले विदेशी श्रमिक तलब वृद्धि गरेको छ । कतार सरकारले एक हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी श्रमिकको पारिश्रमिकमा एक हजार रियालले वृद्धि गरेको हो । यो र यस्तै प्रकृतिका समाचार एक हप्ता अगाडी नेपाली न्युज पोर्टलमा खुबै छायो , कतिले खुसी मनाए त कतिले रिस प्रकट गरे । कतारमै रहेका नेपालीहरुले […]

Continue Reading