निरीक्षक नेपालीलाई चैत महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’

नेपालगन्ज : कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जले चैत महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’ प्रदान गरेको छ। तालिम केन्द्रमा कार्यरत इन्सपेक्टर राम बहादुर नेपालीलाई कामको मूल्यांकनको आधारमा चैत महिनाको उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेको हो ।तुलसीपुर -११ निवासी प्रहरी निरीक्षक नेपालीले नेपाल प्रहरीको निति निर्देशन अनुरुप दिईएको जिम्मेवारी अनुशासित, लगनशील, निष्पक्ष, पारदर्शी, कर्तव्यनिष्ठ एवं व्यवसायिक ढंगले […]

Continue Reading

बाँकेमा ट्राफिक सप्ताहको शुभारम्भ

गणेश बुढा क्षेत्री नेपालगन्ज : सवारी साधन दुर्घटना न्यूनीकरण गर्ने बाँकेमा ट्राफिक सप्ताह २०८० उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालगन्जमा एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह–२०८० को शुभारम्भ गरेका छन् ।सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणका निम्ति बिहीबारदेखि ट्राफिक सप्ताह सुरु गरिएको हो । त्यसक्रममा लुम्बिनी प्रदेश र बाँकेका प्रहरी […]

Continue Reading

अमेरिका लगायत विभिन्न देशमा पठाईदिन्छु भन्दै ठगी गरेर फरार रहेका बस्नेतको नाममा मुद्दा दर्ता ।

काठमाडौं : अमेरिका लगायत विभिन्न देशमा पठाईदिन्छु भन्दै रकम संकलन गरेर फरार रहेका कल बहादुर बस्नेतलाई प्रहरीले खोजिरहेको छ।पश्चिम रुकुम बाफिकोट गाउँपालिका वडा नं २ र हाल किर्तिपुर नगरपालिका वडा नं ४ गाम्चा घरमा बस्दै आएका कल बहादुर बस्नेत र उनकी श्रीमती बिष्णु बस्नेत सहित संकलन गरेको पैसा लिएर फरार रहेको पीडित बताउछन् ।फरार बस्नेतको […]

Continue Reading

न्यूज फ्ल्यास खबर डटकमले प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई स्वागत तथा सम्मान

नेपालगञ्ज : नेपाल प्रेस युनियन बाँकेका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई आज नेपालगन्जमा स्वागत तथा सम्मान गरिएको छ । बुधबार नेपालगन्जस्थित होटल सोनाखरीमा न्यूज फ्ल्यास खबर डटकमले नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकालसहित सम्पूर्ण कार्यसमितिलाई स्वागत तथा सम्मान गरिएको हो । न्यूज फ्ल्यास खबरका प्रकाशक/सम्पादक मो. अरशद शेष राईको अध्यक्षता तथा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम […]

Continue Reading

परिवर्तन समुहको आयोजनामा लागू औषध बिरुद्ध कार्य गर्ने सरोकारवालाको समन्वयात्मक बैठक सम्पन्न

नेपालगन्ज : परिवर्तन समूह बाँके (चेन्ज टिम) ले जिल्लामा रहेका लागू औषध बिरुद्ध कार्य गर्ने सरोकारवाला विभिन्न संघ संस्था बिच समन्वयात्मक बैठक सम्पन्न गरेको छ । परिवर्तन समूह बाँके (चेन्ज टिम) ले सेभ द चिल्ड्रेनको सहयोगमा बाँके जिल्लामा रहेका सरोकारवाला निकाय बिच समन्वयात्मक बैठकको आयोजना गरेको हो । साथै सरोकारवालाको समन्वयात्मक बैठकमा सहभागीले जिल्लामा भएका […]

Continue Reading

नेपालगन्जमा बिरेन्द्रको शालिक पुनर्स्थापनाको लागी नेपालगन्जको २३ वटै वडामा ऐक्केबद्धता समूह गठनको घोषणा

नेपालगन्ज : नेपालगन्जको धम्बोझी चोक (बिरेन्द्र चोक) मा राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्ने भनेर सुरु भएको मातृभूमि नवनिर्माण अभियानले सबै राजनैतिक दलहरूलाई शालिक पुनर्स्थापनाको लागि सहयोग गरिदिन आग्रह सहितको पत्र हस्तान्तरण गरिएको जनाएको छ । अभियानले नेपालगन्जमा पत्रकार सम्मेलन आयोजना गरेर बाकेमा रहेका ९ वटा राजनैतिक दलहरूलाई धम्बोझी चोकमा राजा बिरेन्द्रको शालिक पुनर्स्थापनाको लागि सहयोग […]

Continue Reading

बर्दियामा अति भारी वर्षा, डुवान हुने जोखिम बढ्यो

नेपालगंज । बर्दियामा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले बर्दियाका विभिन्न ठाउँमा अति भारी वर्षा भएको जानकारी दिएको हो । विभागले बर्दियाको रम्भापुरमा २४ घण्टामा २२६.४ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो अति भारी वर्षा हो । यस्तै बर्दियाकै रानी जरुवा नर्सरीमा १७२.८ मिमिमिटर वर्षा मापन भएको छ भने […]

Continue Reading

बाँकेमा बोलेरो पिकअप सहित अबैध रुपमा भित्रिएको ९ लाख बराबरको सामान बरामद ।

नेपालगन्ज : बाँकेको नेपालगन्ज धम्बोझी चोक स्थितबाट अबैध रुपमा भित्रीएको ९ लाख बराबरको सामान बरामद ।शुक्रवार साझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलि भारतको रुपैडियाबाट जमुनाह नाका हुँदै नेपालगन्ज तर्फ आउँदै गरेको बोकेरो पिकअप लाई शंकाको आधार चेकजाँच गर्दा भारतिय ब्रान्डका जुत्ता चप्पल कुनै भन्सार नबुझाएको पाए पछी सामान सहित पिकअप प्रहरीले नियन्त्रण लिएको हो । […]

Continue Reading

सामाजिक विकास मञ्चद्वारा एक युवा एक बिरुवा अभियान ।

नेपालगन्ज : बाँके सामाजिक विकास मञ्चको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका, ग्रीन नेपालगञ्ज, सेभ द चिल्ड्रेनको सहकार्यमा एक युवा एक बिरुवा अभियान आरम्भ गरिएको छ । शुक्रबार बाँकेको नेपालगञ्ज वडा नम्बर १० महेन्द्र पार्क परिसरमा करीब १ सय ५० जना युवालाई आँप, अमला, गुलमोहर, कागती, जामुन, फरेन्द लगायतको बिरुवा प्रदान गरि हरित नेपालगञ्ज बनाउन प्रोत्साहित गरिएको […]

Continue Reading

बाँकेको खजुरामा पौडी खेल्न गएका १५ वर्षिय किशोर बेपत्ता ।

खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नं ७ मा पौडी खेल्ने क्रममा १५ वर्षिय किशोर बेपत्ता भएका छन् ।लगातार ३ दिनको वर्षापछि आएको भेलमा पौडी खेल्न गएका खजुरा गाउँ ६ शान्तिनगरका स्थानीय १५ वर्षिय बिकाश सुनार बेपत्ता भएका खुलेको छ । श्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत १५ वर्षिय बिकाश सुनार डुबेर बेपत्ता […]

Continue Reading