राष्ट्रिय युवा संघ नेपाल जानकीको अध्यक्षमा बुढाथोकी सर्वसम्मत ।

नेपालगन्ज : राष्ट्रिय युवा संघ नेपाल जानकी गाउँपालिका कमिटीको अध्यक्षमा बिष्णु बुढाथोकी सर्वसम्मत चयन भएका छन् ।शनिबार सम्पन्न राष्ट्रिय युवा संघ नेपाल जानकी गाउँपालिका कमिटीको तेस्रो अधिबेशनबाट अध्यक्षमा बुढाथोकी सहित १५ सदस्यीय सर्वसम्मत गाउँ पालिका कमिटी गठन गरिएको हो । नयाँ कार्यसमितिमा राष्ट्रिय युवा संघ नेपाल जानकीगाउँपालिका कमिटीको उपाध्यक्षमा , बब्लु सिद्दिकी ,सचिव , राजेन्द्र […]

Continue Reading

रौतहटका शत्रुधन बैठा नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । रौतहटका शत्रुधन बैठा सहित ४ जना मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा नेविसंघको तदर्थ कार्यसमितिमा ७१० जनालाई मनोनित गरेका छन् । रौतहट जिल्ला बाट बैठा केन्द्रीय सदस्यमा मनोनित बैठा सहित डा.रितेश चौरासिया,कमलेश […]

Continue Reading

पार्टी र नेतृत्व घेराबन्दीमा छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुविरुद्ध घेराबन्दी भइरहेको बताएका छन् । बुधबारदेखि जारी केन्द्रीय समिति बैठकलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताए । ‘तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो’ उनले भने, […]

Continue Reading

नेकपा एस अनेरास्ववियूको जिल्ला सम्मेलन हुने

नेपालगंज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) निकट अनेरास्ववियूले १६ औं जिल्ला सम्मेलन गर्ने भएको छ । यहि साउन २४ र २५ गते मुसिकोट खलंगामा सम्मेलन गर्न लागेको हो । संगठनका जिल्ला अध्यक्ष हुकुम विसीका अनुसार मंगलवार मुसिकोटमा बसेको छैटौं सचिवालय बैठकले यही महिनामा सम्मेलन गर्ने निर्णय गरेको छ । सम्मेलनलाई भव्य रुपमा सम्पन्न […]

Continue Reading

एमालेले आज पनि संसदमा अवरोध गर्ने

साउन १६ नेपालगंज । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्ने भएको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकार तयार हुनुपर्ने एमालेको माग छ । कार्य व्यवस्था परामर्श समितिको बैठकमा यो माग पुरा नभएसम्म सदन चल्न नदिने बताएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक अगाडि […]

Continue Reading

मन्त्री र उपसभामुख पाउने भएपछि, नाउपा सुदुरपश्चिम सरकारमा जाने

२०८० साउन १६ नेपालगंज । नागरिक उन्मुक्ति पार्टी नाउपाले मन्त्री र उपसभामुख पाउने भएपछि सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो । बैठकमा सहभागी नेता रेशमलाल चौधरीले कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएकाले […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वबियु र क्याम्पस प्रशासनको मिलेमतोमा ब्रम लुटतन्त्र मच्चाउदै गरेको खुलेको छ ।

नेपालगन्ज : लामो समय पछि स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन सम्पन्न भए पछि महेन्द्र बहुमुखी क्याम्पसमा पहिला भन्दा झन बेथिति ,भष्टचार ,अनियमिता, र बिद्यार्थीको ढाड सेक्ने काम गरेको अनेरास्ववियू महेन्द बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष केशर जंग शाही बताए ।स्वबियुले हरेक बिद्यार्थीका समस्या लाई सम्बोधन गर्ने अथवा समधान गर्नुको सट्टामा किन बिधार्थीको बिपक्षमा निर्णय गर्दै गरेको […]

Continue Reading

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अनेरास्ववियू बाँकेले बुझायो प्रेस बिज्ञप्ती

नेपालगन्ज : नेकपा एस निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाँकेले नक्कली शरणार्थी प्रकरणमा मुछिएका भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय. सिंहदरवार काठमाण्डौलाई जिल्ला प्रशासन कार्यालय बाँके माफर्त प्रेस बिज्ञप्ती बुझाउँदै शरणार्थी प्रकरणमा मुछिएका भ्रष्टाचारीलाई कारबाहीको माग गरेको हो । बुधबार अनेरास्ववियू बाँकेका अध्यक्ष इन्द्र बहादुर […]

Continue Reading

म्याद थपका लागि टोपबहादुर रायमाझीलाई आज अदालत पेस गरिंदै

जेठ १, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ । काठमाडौं प्रहरी परिसर अनुसार आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते […]

Continue Reading

लुम्बिनी प्रदेश सरकारमा नेतृत्व आलोपालो गर्ने सहमति

दाङ : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि बिहीबार अपराह्न ४ बजेसम्मका लागि समयसीमा तोकेका छन् । सोही बमोजिम आज सत्ता गठबन्धनमा आवद्ध ८ दलले नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउँदै छन् । प्रदेश प्रमुखसमक्ष ५३ सांसदको हस्ताक्षरसहित दाबी पेस गर्ने तयारी भएको हो […]

Continue Reading