पत्रकार संग दादागिरी शैलीमा उत्रिए बंगलामुखी मा.बि का शिक्षक प्रभात सुवेदी

बर्दिया : समाचार संकलन गर्न गएका पत्रकार माथी अभद्र ब्यवहार गर्ने शिक्षक प्रभात सुवेदी लाई प्रेस सेन्टर नेपाल बाँकेले कार्वाहीको माग सहित प्रेस विज्ञप्ती जारी । बुधबार रिपोर्टिङको क्रममा नयाँ सरोकार मिडियाका सन्चारक्रमी प्रदीप गुप्ताले बर्दियाको गुलरिया बजारमा रहेको बंगलामुखी राधाकृष्ण थारु मा.बि.मा भएका ब्यथिती र विद्यालय ब्यवस्थापन को कमि कमजोरीको पर्दा फास गर्न खोज्दा […]

Continue Reading

जानकीमा भएको शिलशिलेवार चोरी तथा डकैतीको घटनालाई लिएर एमालेका नेताहरुले बुझाए ज्ञापनपत्र

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा भएको शिलशिलेवार भएको चोरी तथा डकैतीको घटनालाई लिएर नेकपा एमालेका नेताहरुले ज्ञापनपत्र बुझाएका छन् । शुक्रवार नेकपा एमालेका नेताहरुले जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारीलाई भेट गरि ज्ञापनपत्र बुझाएका हुन् । बाँकेको जानकी गाउँपालिकाका विभिन्न वस्तीमा सर्वसाधारणको ज्यान जानेगरी भएको लुटपाटको घटनाले गाउँपालिकावासी डर त्रासमा बाँच्न बाध्य भएका छन् […]

Continue Reading

डियुटीमा खटिएकि महिला प्रहरीलाई आफ्नै श्रीमान्र ले गरे गोलि प्रहार ।

गणेश बुढा क्षेत्री दाङ : दाङमा गोली प्रहारबाट एक जनाको हत्या भएको छ । घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी धनमाया थापाको गोली उनकै श्रीमान प्रहरी सहायक हवल्दार यमबहादुर झाक्रिले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ […]

Continue Reading

बाँकेमा स्कारपियोको ठक्करबाट २ जनाको मृत्यु ।

सम्बादाता : गणेश साहु नेपालगन्ज : बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । अंग्रेजी नयाँ वर्ष मनाएर घर फर्किरहेकाहरुलाई आइतबार राति एस के पेट्रोल पम्प नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ । […]

Continue Reading

बाँकेको बाल सुधारगृहमा ग्याङफाइट

सम्बादाता : गणेश साहु कोहलपुर : बाँकेको एक बाल सुधारगृहमा तनाव भएको छ ।बैजनाथ गाउँपालिका २ स्थित नौबस्तामा रहेको सुधार गृहमा दुई समूहबीचको विवादले उग्र रुप लिँदै गएपछि तनावको अवस्था सिर्जना भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार सुधारगृहमा रहेका दुई समूहबीच झडप भएको र सोही विवादले उग्ररुप लिँदै आज थप तनाव […]

Continue Reading

ठुलो मात्रामा प्रतिबन्धित लागूऔषध चरेस सहित दुईजना पक्राउ ।

नेपालगन्ज : ठुलो मात्रामा प्रतिबन्धित लागूऔषध चरेस सहित दुईजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय कोहलपुर बाट खटिएको टोलिले अफिम र चरेससहित श्रीमान-श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका नायब उपरीक्षक नारायण डाँगीले जनाकारी दिनुभएको छ ।शनिबार राति पौने ९ बजे कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपिरीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको […]

Continue Reading

स्कुल बसको ठक्करबाट दुईजनाको मृत्यु

सम्बाददाता : चेतन सुनार महुबारी लुम्बिनी : शनिबार बिहान स्कुल बसको ठक्कर बाट मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएपछि रूपन्देहीको लुम्बिनी क्षेत्र तनावग्रस्त बनेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका- ४ महुबारी लुम्बिनी ककरहवा सडक खण्डमा निजि बोर्डिङ स्कुलको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । गैंडहवा गाउँपालिका सुर्यपुरा स्थित सिद्धार्थ बोर्डिंङ स्कुलको लु१क १७७८ नम्बरको […]

Continue Reading

खजुरामा पौडी खेल्न गएका १५ वर्षिय सुनारको शव फेला ।

खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नं ७ मा पौडी खेल्ने क्रममा बेपत्ता भएका १५ वर्षिय किशोर शव फेला परेको छ ।लगातार ३ दिनको वर्षापछि आएको भेलमा पौडी खेल्न गएका खजुरा गाउँ ६ शान्तिनगरका स्थानीय १५ वर्षिय बिकाश सुनार बेपत्ता भएको आज ३ दिनपछि शब फेला परेको ईलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक सन्दिप […]

Continue Reading

बाँकेमा आईसक्रीम बेच्ने रिक्सा चार्ज गर्दा करेन्ट लागेर एकजनाको मृत्यु

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं ५ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।शुक्रवार बिहान ४ बजेको समयमा जानकी गाउँपालिका वडा नं ५ राम गाउँका युसुफ इद्रिषीका छोरा बर्ष २८ का सोनु इद्रिषीको आफ्नै कम्पनी आईसक्रीम बेच्ने रिक्सा चार्ज गर्दा करेन्ट लागेर मृत्यु भएको स्थानिय अमिन दर्जिले बताएका छन् ।उनको अन्तिम दास्सकार […]

Continue Reading

बाँकेको खजुरामा पौडी खेल्न गएका १५ वर्षिय किशोर बेपत्ता ।

खजुरा : बाँकेको खजुरा गाउँपालिका वडा नं ७ मा पौडी खेल्ने क्रममा १५ वर्षिय किशोर बेपत्ता भएका छन् ।लगातार ३ दिनको वर्षापछि आएको भेलमा पौडी खेल्न गएका खजुरा गाउँ ६ शान्तिनगरका स्थानीय १५ वर्षिय बिकाश सुनार बेपत्ता भएका खुलेको छ । श्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यनरत १५ वर्षिय बिकाश सुनार डुबेर बेपत्ता […]

Continue Reading