नेपालगन्जमा फोटो फेस्टिवल प्रदर्शनी वैशाख ८ र ९ मा हुने

नेपालगन्ज : फोटो फेस्टिवल अन्तर्गत आयोजित फोटो प्रतिस्पर्धामा पठाइएका फोटोहरुको छनोट कार्य अन्तिम चरणमा पुगेको छ । यसअघि चैत २१ र २२ गते फोटो प्रदर्शनी गर्ने भनिएता पनि एसईई परीक्षाका कारण छानिएका उत्कृष्ट १ सय ५१ फोटोहरुको प्रदर्शनी भने वैशाख ८ र ९ गते नेपालगन्जमा हुने आयोजकले जनाएको छ । ‘केहि दिनमा उत्कृष्ट फोटोहरु घोषणा […]

Continue Reading