बाँकेमा फैलियो आँखा पाक्ने रोग, ४ दिन विद्यालय बन्द

नेपालगंज । बाँके जिल्लाका केही स्थानहरुमा आँखा पाक्ने रोग फैलिए पछि चार दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरिएको छ । नेपालगंज नेपालगंज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि त्यसलाई थप फैलिनबाट रोक्न बुधबार बाट सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । नेपालगंज उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर […]

Continue Reading

रौतहटका शत्रुधन बैठा नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरु मनोनित गरेको छ । रौतहटका शत्रुधन बैठा सहित ४ जना मनोनित भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा नेविसंघको तदर्थ कार्यसमितिमा ७१० जनालाई मनोनित गरेका छन् । रौतहट जिल्ला बाट बैठा केन्द्रीय सदस्यमा मनोनित बैठा सहित डा.रितेश चौरासिया,कमलेश […]

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्वबियु र क्याम्पस प्रशासनको मिलेमतोमा ब्रम लुटतन्त्र मच्चाउदै गरेको खुलेको छ ।

नेपालगन्ज : लामो समय पछि स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन सम्पन्न भए पछि महेन्द्र बहुमुखी क्याम्पसमा पहिला भन्दा झन बेथिति ,भष्टचार ,अनियमिता, र बिद्यार्थीको ढाड सेक्ने काम गरेको अनेरास्ववियू महेन्द बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष केशर जंग शाही बताए ।स्वबियुले हरेक बिद्यार्थीका समस्या लाई सम्बोधन गर्ने अथवा समधान गर्नुको सट्टामा किन बिधार्थीको बिपक्षमा निर्णय गर्दै गरेको […]

Continue Reading

मोबाइल तथा इन्टरनेट बैंकिङमा यसरी हुन सकिन्छ सुरक्षित:नेपालगन्ज त्रिभुवनचोक शाखा प्रमुख गुप्ता

जेठ ९ / नेपालगन्ज – शिवम गुप्ता मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङले ग्राहकहरूलाई बैंकिङ सेवाहरू पहुँच गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गरेको छ, जसले २४ सै घण्टा उपलब्ध हुने सुविधा प्रदान गरेको छ। मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत ठगी र चोरीका घटना बढिरहेका छन् । घोटाला गर्नेहरूले बैंक कर्मचारी भएको बहाना गर्छन् र अज्ञात नम्बरहरूबाट फोन […]

Continue Reading

अब विद्यार्थी राजनीति स्वबियुको_नेतृत्व ।

अनेरास्ववियू महेन्द्र.ब.क्याम्पस इकाइ कमिटी :अध्यक्ष केशर जंग शाही। लामो समय देखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकेको छैन ।भर्खरै मात्र त्रिभुवन बिश्वबिद्धालयले स्वतन्त्र बिद्यार्थीको निर्वाचन(स्वबियु) चैत ५ गते गर्ने निर्णय गरेको छ।यस निर्यणलाई सबै बिद्यार्थी संगठनले स्वागत गरेका छ्न। सबै त्रिभुवन बिश्वबिद्धालय सन्तरगतका क्याम्पसहरुमा स्वबियु निर्वाचन आउदै गर्दा वा स्वबियु चुनाब हुने कुरा चल्दै गर्दा। […]

Continue Reading

बाल दिवसको अवसरमा नरैनापुरका उत्कृष्ट विद्यार्थीलाई ल्यापटप प्रदान

नेपालगन्ज : बाँकेको दुर्गम क्षेत्र नरैनापुरलाई शिक्षाको हब बनाईनेबाँके, २९ भाद्र । बाँकेको नरैनापुर गाँउपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नरैनापुर गाँउपालिकाले ५८ औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर आज महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाँउपालिका भित्रका कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो । सो […]

Continue Reading

नरैनापुरलाई शिक्षा र स्वास्थ्य क्षेत्रको हब बनाईने:प्रमुख ईश्तियाक अहमद शाह ।

नरैनापुर : बाँकेको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर गाँउपालिकामा शिक्षा, स्वास्थ्य, यातायात र कृषि प्रमुख समस्या छन् । यी सबै समस्यालाई प्राथमिकताका आधारमा कार्य विभाजन गरेर काम गर्ने योजना तयार भएको नरैनापुर गाँउपालिकाका प्रमुख इश्तियाक अहमद शाह बताउनुहुन्छ । “आन्तरिक आय कमजोर भए पनि यो पालिकामा हामीले जनताको आवश्यकतालाई मध्यनजर गरेर कामलाई प्राथमिकता दिएका छौँ,” उहाँले […]

Continue Reading

एसईईको नतिजा आज प्रकाशित हुँदै ।

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । उनले भने ‘हामी अन्तिम तयारीमा छौं । नतिजा भोलि आउँछ ।’ कोभिडका कारण दुई वर्षपछि कक्षा १० […]

Continue Reading

बालविवाह न्युनिकरणका लागि बर्दियाका प्रमुख सरोकारवालाहरु एकै ठाउँमा

नेपालगन्ज । बाँके युनेस्को क्लबको आयोजनामा बर्दिया जिल्लाको गुलरियामा जिल्लास्तरीय प्रमुख सरोकारवालाहरुको सहभागितामा विहिबार महत्वपुर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । प्लान नेपालको आर्थिक सहयोगमा संचालन गरिएको बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकर प्रसाद थारुको अध्यक्षतामा बाल अधिकार स्थानीयकरण तथा विद्यमान चुनौती विषयमा जिल्लाका सबै प्रमुख सरोकारवालाको सहभागितामा अन्तक्रिया कार्यक्रम […]

Continue Reading

बाल विवाह न्यूनीकरणमा देखिएका चुनौतीहरु विषयक एक दिने अन्तरक्रिया कार्यक्रम स्याक नेपाल बाँकेको आयोजनामा समापनको तस्वीरहरु

बाल विवाह रोकथाम परियोजना, हामी सबैको एक्यबद्धता : बाल विवाह विरुद्धको साझा प्रतिबद्धता मूल नाराका साथ बाल विवाह न्यूनीकरणमा देखिएका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम मिति २०७७ चैत्र ८ गते नेपालगंज बाँकेमा प्लान इण्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेत, जिल्ला बाल अधिकार समिति बाँके तथा स्याक नेपाल बाँकेको आयोजनामा एक दिने कार्यक्रम समापनको तस्वीरहरु :–

Continue Reading