‘ठूलो’ जात बिहे गर्नै नहुने ?

नेपालगंज । सल्यान जिल्लाको दार्मा गाउँपालिका वडा नं ३ का शिवबहादुर विक र सोही गाउँपालिका वडा नं. ४ की रेणुका मल्लले आफ्नो लामो प्रेम सम्बन्धलाई वैवाहिक बन्धनमा बाँध्ने निधो गरे। अनि असार ३० गते भागेर बिहे गरे। दुवै जना दाङको घोराहीमा कोठा भाडा लिएर पढ्दै आएका थिए। दुवैजनाको सहमतिमा उनीहरूले भागेर बिहे गरेका हुन्। यो […]

Continue Reading

हामीलाई भारतको कोभिड खोपहरूको बारेमा के थाहा छ ?

विश्वको सबैभन्दा ठूलो खोप ड्राइभ सुरू गरेको एक हप्ता भन्दा पनि कम समयमा, भारतले कोभिड १९ खोपका हजारौं निःशुल्क खुराक छिमेकी देशहरूलाई पठाएको छ जसलाई व्यापक रूपमा खोप कूटनीति भनेर वर्णन गरिएको छ ।भारतको औषधि नियामकले कोभिसिल्डलाई हरिलो बत्ती दिएको छ । ब्रिटेनमा अक्सफोर्ड एस्ट्राजेनेका खोपको लागि स्थानीय नाम र कोभ्याक्सिन, फार्मा कम्पनी भरत बायोटेकले […]

Continue Reading

अवैध ओसारपसार रोक्न बाँके प्रहरी प्रमुख राना एक्सनमा

नेपालगन्ज : चोरी, पैठारी, निकासी तथा अबैध मालसामानहरु ओसारपसार विरुद्ध बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले मातहतलाई कडा निर्देशन दिएका छन्। उनको यो निर्देशनसँगै अवैध धन्दा मच्चाउनेहरु ठेगान लाग्न थालेका छन् । मुख्य नाका छलेर अन्य नाकाबाट तस्कर सल्बलाउन थालेपछि एसपीको निर्देशनमा कडाइ गरिएको हो । यसैक्रममा बाँके प्रहरीले राप्तीसोनारी गाउँपालिका ७ पिप्रहवाघाट नजिकैबाट झन्डै एक […]

Continue Reading

संसद विघटनको विरोधमा नेपालगन्जमा राँके जुलुस (फोटो)

काठमाडौं – संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अनेरास्ववियूका विद्यार्थी नेता, कार्यकर्ताहरुले बाँकेको नेपालगन्ज सहित काठमाडौंमा लगायत अन्य जिल्लाहरुमा पनि राँके जुलुसमा निकालेका छन् । बाँकेको नेपालगन्ज पुष्पलाल चोकमा संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अनेरास्ववियूका विद्यार्थी नेता, कार्यकर्ताहरुले राँके जुलुस निकालिएको थियोे । त्यस्तै बिहीबार साँझे बानेश्वरबाट विजुली […]

Continue Reading

असंवैधानिक कु-खारेजको माग गर्दै नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज : संसद विगठनको विरुद्धमा बाँकेको नेपालगन्जमा शुक्रवार प्रर्दशन गरेको छ । शुक्रबार विपि चौकबाट सुरु भएको प्रर्दशन बिपि चोक हुँदै धम्बोझी चोक परिक्रमा गरि विरोध गरिएको थियो । प्रधानमन्त्रिले गरेको असंवैधानिक कु-खारेज गर, राष्ट्रियताको रक्षा र विधिका शासनका लागी संसद पुर्नःथापना गर भन्ने नारा सहित प्रर्दशन गरिएको हो । अनेरास्ववियु बाँकेको आयोजना बिद्यार्थीहरु सडकमा […]

Continue Reading