बाँकेमा फैलियो आँखा पाक्ने रोग, ४ दिन विद्यालय बन्द

नेपालगंज । बाँके जिल्लाका केही स्थानहरुमा आँखा पाक्ने रोग फैलिए पछि चार दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरिएको छ । नेपालगंज नेपालगंज उपमहानगरपालिका र खजुरा गाउँपालिकाका बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि त्यसलाई थप फैलिनबाट रोक्न बुधबार बाट सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । नेपालगंज उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर […]

Continue Reading

प्रखर परोपकार मिसन नेपालको अध्यक्षमा: मल्ल चयन

नेपालगंज । नेपाल सरकार अन्तर्गत संघीय अस्पताल ‘सुशील कोईराला प्रखर क्यान्सर अस्पताल’ लाई स्थापना गर्ने प्रखर परोपकार मिसन नेपाल खजुराको अध्यक्षमा महेन्द्र मल्ल निर्विरोध चयन भएका छन । बाँकेको खजुरा गाँउपालिका स्थित रहेको प्रखर परोपकार मिसन नेपालको ११औं साधारण सभाबाट अध्यक्ष पदमा चयन हुनुभएको हो । आजिवन सदस्य मल्लको नेतृत्वमा १४ सदस्यीय समिति सर्वसम्मत चयन […]

Continue Reading

अध्यक्ष मल्लको पहलमा खजुरा क्यान्सर अस्पतालमा १/१ थान एम्बुलेन्स र बस हस्तान्तरण

नेपालगन्ज – नेपाल – भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दुतावासद्वारा पश्चिम नेपालकै एकमात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेलाई एम्बुलेन्स र बस हस्तान्तरण गरेको छ।नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री र, नेपालका लागि भारतका महामहिम राजदुतको उपस्थितिमा १ थान बस र १ थान एम्बुलेन्स हस्तान्तरण गरिएको अस्पताल बिकाश समिती […]

Continue Reading

योगा गर्दै बाँके ट्राफिक प्रहरी

सुरज मेघनाथ जेष्ठ २९ गते नेपालगन्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके तथा मातहत अस्थायी ट्राफिक प्रहरी पोस्ट बाकेमा कार्यरत ट्राफिक प्रहरीहरुले योग सिविरमा सहभागी भएका छन् । आवश्यकता अनुसार जनशक्तिको कमि भई एकै जनाले डियुटि समय भन्दा बढी खटिनु पर्ने भएकोले मानव जिवनलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ राख्न आइतबार नेपालगन्जमा संचालित दी आर्ट […]

Continue Reading

लागूऔषध प्रयोगकर्तालाई उपचारको पहुँचमा ल्याउन आवश्यक

गोबिन्द परियार जेष्ठ २८ गते नेपालगन्ज : लागूऔषध भनेको अन्य रोग जस्तै यो पनि एउटा रोग भएकाले लागूऔषध प्रयोगकर्तालाई सजाय दिनेभन्दा पनि उनीहरुलार्ई उपचारको पद्धतिमा ल्याउनु पर्ने रिकभरिङ नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको एक कार्यक्रममा सहभागीहरुले बताएका छन् । कार्यक्रममा बोल्दै रिकभरिङ नेपाल लुम्बिनी प्रदेशला फोकल पर्सन प्रविण बिसीले लागूऔषध प्रयोगकर्तालाई सजाय दिनेभन्दा पनि उनीहरुलार्ई […]

Continue Reading

पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

वैशाख २७ /  काठमाडौं। पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् । कोरोना […]

Continue Reading

नरैनापुरमा ९९१३ जना बालबालिकाले लगाए दादुरा–रुवेलाविरुद्धको खोप

सुरज मेघनाथ माघ ७ गते नरैनापुर : नरैनापुरको दादुरा प्रभावित क्षेत्रका ६ महिनादेखि १५ वर्ष मुनिका ९ हजार ९ सय १३ जना बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाइएको छ ।नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्र कुमार शाहका अनुसार नरैनापुरमा १४ हजार २२ जना बालबालिकामध्ये ७०.६९६ प्रतिशत अर्थात् ९ हजार ९ सय १३ जना बालबालिकाले दादुरा–रुवेलाविरुद्धको खोप लगाएका […]

Continue Reading

नरैनापुरमा दादुरा फैलियो ६ वटै वडाका बालबालिकालाई खोप लगाइने ।

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा दादुराको महामारी फैलिएको छ । अहिलेसम्म गाउँपालिका–२ मा १२ जना भन्दा बढी बालबालिकामा दादुराको सङ्क्रमण भएको गाउँपालिका स्वास्थ्य शाखाप्रमुख नगेन्द्र कुमार शाहले जानकारी दिनुएको छ । दादुरा रोग न्यूनीकरण गर्न बुधबार विशेषज्ञ तथा गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह लगायत सरोकारवालाको बिच भएको छलफलपछि सङ्क्रमित क्षेत्रमा दादुराविरुद्ध खोप लगाउने निर्णय गरेको […]

Continue Reading

मल्ल आए लगतै फड्को मार्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

सुरज मेघनाथ पुष २२ गते खजुरा – बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिन्याक मेसिन संचालन हुने भएको छ। शुशील काेईराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेमा बहुप्रतिक्षित लिन्याक मेसिन आइपुगेकाे अवस्थामा रेडिएसन सेवा सुरु भएसँगै अब क्यान्सरकाे सबै उपचार खजुरामा सम्भव हुने भएको छ। चितवनबाट पश्चिम क्षेत्रमा पहिलाेपटक याे सेवा शुशील काेइराला प्रखर क्यान्सर […]

Continue Reading

नरैनापुरका अध्यक्ष इस्तियाक अहमद शाह अस्पताल भर्ना

नेपालगन्ज : नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना हुनु भएको छ । अध्यक्ष शाहको छातीमा समस्या देखिएपछि उहाँलाई शिक्षण अस्पताल नेपालगंजमा भर्ना गरिएको छ । पछिल्लो समय बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन र जनता संग भेटघाटमा अधिक सक्रिय हुँदा श्वासप्रश्वास र छातीमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको लक्ष्मणपुर […]

Continue Reading