कतार हुनेलाई खुसीको खबर, तपाई कतारमा हुनुहुन्छ भने अवश्य हेर्नु होला !

काठमाडौं : कतार प्रहरीका लागि बहू चर्चित मागपत्र प्रमाणीकरण शुरुभएर पनि रद्द भैसकेको छ । तपाईको इच्छा कतार प्रहरीमा भर्ना हुने छ भने यो समाचार अवश्य हेर्नू होला । कतार प्रहरीको लागि नेपालबाट भर्नाको लागि श्रम मंत्री श्रेष्ठले प्रयास गर्ने बताए पनि त्यो कति सफल होला अहिले नै भन्न सकिने स्थिति छैन , तर स्रोतका […]

Continue Reading

रुसले युक्रेनमा बनायो नयाँ सरकार, कसलाई गर्यो नियुक्त ?

एजेन्सी – रुसले युक्रेनमा नयाँ सरकार बनाउन थालेको छ । उसले त्यहाँको एक सहरमा नयाँ सरकार बनाएर नयाँ सरकार बनाउने कामको थालनी गरेको हो ।  रुसी सेनाले युक्रेनमा नयाँ सरकार स्थापित गराउने अभ्यास सुरु गरेको बताइएको छ । युक्रेनको स्थानीय मिडियाले दिएको जानकारी अनुसार रुसको सेनाले आफ्नो नियन्त्रणमा आएको युक्रेनी सहर मेलितोपोलमा नयाँ मेयरको नियुक्ति […]

Continue Reading

कतारको नयाँ यात्रा नियम घोषणा, अब Ehteraz मा दर्ता गर्नु पर्दैन (हेर्नुस् सम्पुर्ण विवरण)

दोहा : कतारको जनस्वास्थ्य मन्त्रालय (MOPH) ले कोभिड-१९ यात्रा र फिर्ता नीतिमा अद्यावधिकको घोषणा गरेको छ। नीति अद्यावधिकहरू बुधबार १६ मार्च २०२२ बाट स्थानीय कतार समय साँझ ७ बजेदेखि लागू हुन्छन्। प्रमुख नीति अद्यावधिकहरू समावेश छन्: प्रतिरक्षा मापदण्ड पूरा गर्ने GCC र EU नागरिक र बासिन्दाहरूले आफ्नो देशबाट COVID-19 को लागि आधिकारिक स्वास्थ्य जानकारी एप प्रयोग […]

Continue Reading

न्युनतम तलब बढाएकोमा कतारको भयो प्रशंसा, नेपाल सहित एसियायी देशले यस्तो भने..।

दोहा: अन्तर्राष्ट्रिय ट्रेड युनियन कन्फेडेरेसन-एसिया प्यासिफिक (ITUC-AP) ले कतार राज्यले श्रम क्षेत्र र वैदेशिक श्रमिकको संरक्षणमा गरेका प्रमुख सुधारहरूको प्रशंसा गर्दै फिफापछि कामदारको सुरक्षाका लागि ठोस मञ्च स्थापना गरेकोमा जोड दिएको छ । आईटीयूसी-एसिया प्यासिफिकले राज्यमा श्रम सुधार र तिनको कार्यान्वयनलाई अझ राम्ररी बुझ्न, मानव र श्रम अधिकारको पूर्ण संरक्षणमा बाँकी रहेका कमीहरू पहिचान गर्न […]

Continue Reading

एयरपोर्ट भन्सारका हाकिमलाई प्रश्न : खाडीमा पसिना ब’गाउनेले सुन ल्याउन नपाउने ?

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकमा सह–सचिव महेश भट्टराईले जिम्मेवारी सम्हालेको एक महिना नाघेको छ । अहिले भट्टराईले गरेको एउटा निर्णय चर्चामा छ । त्यो हो– विदेशबाट फर्किनेहरूले ल्याउने गरेको ५० ग्राम सुनको बालालाई उनले स’मातेर भन्सार महसुल तिराउने निर्णय गरेका छन् । यो निर्णयका कारण विदेशमा बस्ने नेपालीहरु नेपाल सरकारसँग चिढिएका छन् । […]

Continue Reading

कतारमा सरकारले तोकेको तलब नदिने कम्पनी धमाधम कारबाहीमा, हेर्नुस् कुन कुन परे कारबाहीमा ?

दोहा : पछिल्लो समय कतार सरकारले तोकेको न्युनतम तलब नदिने तथा समयमै कामदारलाई तलब तथा सुबिधा नदिने कम्पनीलाई कारबाही गर्दै आएको छ । गत हप्ता मात्रै १२ वटा कम्पनीलाई कामदारको सुबिधा र तलबको बिषयमा कारबाही गरेको थियो । भने अधिकाश कम्पनीले कामदारलाई सुबिधा र तलब कम दिइएको थिए । कतार बिश्वकप अघि कुनै पनि श्रमिकबाट […]

Continue Reading

युक्रेनमा आक्रमणलाई तीव्र बनाउन रुसको आदेश, युक्रेनले गोर्खा सेनाको सहयोग माग्यो..।

काठमाडौं । रुसले युक्रेनमा आक्रमण गरेको चौथो दिन पनि भीषण संघर्ष जारी छ । शुक्रबारदेखि रुसी सेना राजधानी किभमा प्रवेश गरेको छ भने युक्रेनी सेनाले पनि प्रतिरोध जारी राखेको छ । राजधानी किभमा ठूल्ठूला विष्फोट र रकेट हमलाका आवाज आईरहेको समाचार एजेन्सीहरुले जनाएका छन् । युक्रेनी सेनाको कडा प्रतिरोधका कारण रुसी फौज जुन रफ्तारमा अघि […]

Continue Reading

मलेसियाको पिनेंगमा नेपाली सहित १७ बिदेशी कामदार पक्राउ ।

पेनाङ सडक यातायात विभाग (जेपीजे) द्वारा अप्स पेमान्डु वर्गा असिङ (पेवा) मा हिजोदेखि यहाँका विभिन्न क्षेत्रमा दुई दिनसम्म जम्मा १७ वटा विदेशीहरू लाई समन जारी गरिएको छ । बिना लाइसेन्स मोटर चलाउने हरु मा नेपाल बंगलादेश म्यानमार इंडिया का नागरिक हरु थिए।  अपरेशन बुकित मर्ताजम, अल्मा, पेनान्ती, सेबेराङ जाया, सुंगाई बाकाप, भल्दोर, तासिक गेलुगोर र बागान […]

Continue Reading

कतारका यी क्षेत्रका श्रमिकलाई घर पठाउन सुरु, बिदाको तलब कति पाउछन ?

निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई बिदामा राख्ने तयारी भएकाले सबैभन्दा बढी प्रभावमा नेपाली नै पर्ने सम्भावना छ । श्रम मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार कतारमा काम गर्ने नेपालीमध्ये निर्माण क्षेत्रमा १४.८ प्रतिशत, सवारी चालक र मेसिन अपरेटर ८.३ प्रतिशत, इले’क्ट्रिकल तथा मेकानिकल टेक्ने’सियन ८ प्रतिशत, सामान्य सेवामा ५६.८ प्रतिशत, सेवाजन्य काममा ७.९ प्रतिशत र अन्यमा ५.२ आबद्ध छन् । कतारबाट […]

Continue Reading

यस्तो कारण बाहिरे पछी मलेसिया सरकार तनावमा ।

नेपालीहरू बैदेशिक रोजगारको क्रममा मृत्युु हुनेमा मलेसियामा रहेका नेपालीहरू भएको तथ्यांक सार्वजनिक भए पछि मलेसिया सरकारको टाउको दुखेको छ । मलेसियाले आफुलाई श्रमिक मैत्री बताउदै आएको बेला यस्ता कुरा बाहिरिए पछि मलेसिया सरकारको टाउको दुखाइको बिषय बनेको छ । मलेसियामा नेपाली मात्रै होइनन् अन्य देशका बिदेशी कामदारको मृत्युु पनि निकै हाई रहेको छ । जसको […]

Continue Reading