बाँकेमा बोलेरो पिकअप सहित अबैध रुपमा भित्रिएको ९ लाख बराबरको सामान बरामद ।

नेपालगन्ज : बाँकेको नेपालगन्ज धम्बोझी चोक स्थितबाट अबैध रुपमा भित्रीएको ९ लाख बराबरको सामान बरामद ।शुक्रवार साझ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलि भारतको रुपैडियाबाट जमुनाह नाका हुँदै नेपालगन्ज तर्फ आउँदै गरेको बोकेरो पिकअप लाई शंकाको आधार चेकजाँच गर्दा भारतिय ब्रान्डका जुत्ता चप्पल कुनै भन्सार नबुझाएको पाए पछी सामान सहित पिकअप प्रहरीले नियन्त्रण लिएको हो । […]

Continue Reading

मतदाताहरुसंग भेटघाट गर्दै साझा प्रजातान्त्रिक उधोग व्यवसायी समूह

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वका लागि उम्मेदवारी दिएको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले न्यूरोडका मतदाताहरुसंग भेटघाट गरेको छ । प्रजातान्त्रिक समूहले बुधबार बिहान नेपालगञ्ज न्यूरोडका मतदाताहरुमाझ पुग्दै आफुलाई नेतृत्व गर्ने अवसर दिन आग्रह गरेको छ । अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियारको नेतृत्वमा पुगेको उम्मेदवारहरुले मतदाताहरुसंग भेट्दै आफ्ना कुराहरु राखेको थियो । भेटघाटमा […]

Continue Reading

४४ वाटको फ्ल्यास चार्जिङ सहितको भिभो वाइ २७ बजारमा

नेपालगन्ज : भिभोले आफ्नो वाइसिरिजमा नयाँं मोडलको वाइ २७ नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको वाइ २७ मोडल एक उत्कृष्ट मास्टरपिस रहेको कम्पनीले जनाएको छ ।डुअल रिङ डिजाइन र २.५ डि फ्ल्याट फ्रेम रहेको उक्त मोडल अन्य स्मार्टफोनका मोडलहरु भन्दा फरक देखिने कम्पनीले जनाएको छ ।युवा पुस्ताको चाहनालाई […]

Continue Reading

नयाँ नेतृत्वकाे लागि आफुलाई मतदान गर्न : रौनियारको अपील

नेपालगञ्ज । उद्याेग वाणिज्य संघकाे नयाँ नेतृत्वकाे लागि आफूलाई मतदान गर्न ललित रौनियारले अपील गरेका छन् । शनिवार चुनावी मैदानमा उत्रिएकाे साझा प्रजातान्त्रिक उद्याेगी व्यवसायी समूहले बैजनाथ गाउँपालिकामा मतदाताहरू सँग भेटघाट गरेकाे छ । मतदाता भेटघाटकाे क्रममा आफूहरूका  साझा समस्या समाधान र व्यवसायिक हक हित सुनिश्चितताका लागि लाेकतान्त्रिक समूहलाई सहयाेग गर्ने बैजनाथ क्षेत्रका व्यवसायीहरूकाे धारणा […]

Continue Reading

बाँकेमा पहिलो पटक ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट जरिवाना बापतको राजस्व बुझाउने प्रणाली लागू हुँदै

नेपालगन्ज : जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारी निययम उल्लंघन गरे बापतको राजस्व अब बैंकिङ प्रणाली मार्फत हुने भएको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नयाँ आर्थिक बर्षको सुरुवात संगै बाँकेमा पहिलो पटक यो बैंकिङ प्रणाली लागु हुन लागेको बाँके ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक तिलक बहादुर सुनारले जानकारी गराउनु भएको छ ।अब ट्राफिक भ्वाइलेन्स […]

Continue Reading

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स नेपालगन्जले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

सुरज मेघनाथ नेपालगन्ज : रिलायवल नेपाल लाइफ ईन्सुरेन्स नेपालगंज शाखाले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको गरेको छ । नेपालगन्जमा शनिबार रिलायवल नेपाल लाइफ ईन्सुरेन्स नेपालगन्ज शाखाले राम्रो ब्यवसाय दिन सफल अभिकर्तालाई सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो । बाँके बर्दिया कलस्टर हेड हेमन्त शाहीको अधक्ष्यता तथा एमडीआरटी रमेश बहादुर बुढाथोकीको प्रमुख आथित्यतामा […]

Continue Reading

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स नेपालगन्जले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

सुरज मेघनाथ नेपालगन्ज : रिलायवल नेपाल लाइफ ईन्सुरेन्स नेपालगंज शाखाले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको गरेको छ । नेपालगन्जमा शनिबार रिलायवल नेपाल लाइफ ईन्सुरेन्स नेपालगन्ज शाखाले राम्रो ब्यवसाय दिन सफल अभिकर्तालाई सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो । बाँके बर्दिया कलस्टर हेड हेमन्त शाहीको अधक्ष्यता तथा एमडीआरटी रमेश बहादुर बुढाथोकीको प्रमुख आथित्यतामा […]

Continue Reading

बर्दिबासलाई बुझाउनु पर्ने १२ करोड राजश्व नतिर्न चलखेल

बर्दिबास मापदण्ड विपरित नदीजन्य वस्तु उत्खनन् गर्ने बर्दिबासका तीन क्रसर उद्योग तथा कम्पनीले बर्दिबास नगरलाई बुझाउनु पर्ने राजश्व तिर्न आनाकानी गरिहेका छन् । नगरपालिकाले उच्च अदालत जनकपुरमा दायर गरेको रिटमाथि एक वर्षदेखि सुनुवाइ नहुँदा तीन कम्पनीले बुझाउनु पर्ने करिब १२ करोड राजश्व रोकिएको हो । वातावरणीय प्रभाव मुल्यांकनअनुसार ०७८ मा रातु नदीको विभिन्न चार खण्डबाट एक […]

Continue Reading

बाँके सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतको सक्रियता : ६ लाख बराबर अबैध सामाग्री बरामद ।

साउन १५ गते नेपालगन्जसशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरिएको ठुलो परिमाणमा झण्डै साढे ६ लाख रुपैयाँ बराबरका कपडा, चिनी लगायत विभिन्न किराना सामाग्री सहित म्याजिक भ्यान बरामद गरेको छ ।सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक लक्ष्मण चौधरीको कमाण्डमा खटिएको टोलीले आज बिहान ६ बजेको समयमा भन्सार […]

Continue Reading

नेपालबाट भारत तर्फ जादै गरेको अबैध कन्टेनर जमुनाह प्रहरीले नियन्त्रणमा ।

सुरज मेघनाथबाँके असार १७ गते ।नेपालबाट भारत तर्फ जादै गरेको अबैध कन्टेनर जमुनाह प्रहरीको नियन्त्रणमा । ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज माधब रिजालको कमान्डमा खटिएको प्रहरी टोलिले निकासी प्रमाणिकरण बिनाको लकमा सिल गरिएको कन्टेनर जमुनाहा नाकाबाट नियन्त्रणमा लिएको हो । भारतिय नम्बरको कन्टेनरमा पहाडमा उत्पादन हुने जस्तो देखिने गेडागुडी फेला परेको छ ।पहेलो रङ्गको गेडागुडी […]

Continue Reading